अल्डरसटमा मनायो नारी दिवस

लण्डन । एसिएन महिला एसोसिएसन (आमा) ले हरेक वर्षजस्तै यसवर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आमाले गत आइतबार अल्डरसटमा विविध कार्यक्रमका साथ १ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो । संस्थाकी अध्यक्ष अमिता बेल्वासे र प्रमुख अतिथी रश्मोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरीले दीप प्रज्वलन गरी संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका … Continue reading अल्डरसटमा मनायो नारी दिवस